काठमाडौं । गत माघ १ गते माघे संक्रान्तिको अवसरमा प्रदर्शनमा आएको सिनेमा भाईरल गोर्खेले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित भएको निर्माण टिम अहिले मोफसल यात्रामा छ । हिजो आइतबार मोफसलको ठुलो सहर कास्कीको पोखरा पुगेको निर्माण टिम आज चितवनमा दर्शकसँग साक्षात्कार गर्नेछ । सिनेमाको मोफसल यात्रामा सिनेमाका मुख्य कलाकार […]
The post ‘डाँडा काँडा बन चाहारी’ गीत सार्वजनिक गर्दै मोफसल यात्रामा ‘भाईरल गोर्खे’ टिम first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...