१४औँ नेपाल-अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलः अञ्जिला र द मंकी सर्वोत्कृष्ट

January 20, 2026 at 02:12 PM

काठमाडौं– अभिनेता नीर शाह र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । कलेज अफ मास कम्युनिकेशन तथा बिलक्षण क्रियशनको संयुक्त आयोजनमा आयोजित १४औँ संस्करणो ‘नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवल’ को नेपाल पानारोमा अन्तर्गत शाह तथा पन्तले फिल्महरु क्रमश ‘परान’ तथा ‘कोशेढुङ्गा’ बाट सर्वोत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड प्राप्त गरेका हुन् । सोमबार साँझ सम्पन्न फेष्टिवलमा नेशनल पानारोमा अन्तर्गत २० विधा तथा इन्टरनेशनल पानारोमा अन्तर्गत ६ गरि कुल २६ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपालसहित २० देशका फिल्महरु सहभागी फेष्टिवलमा फिचर, सर्ट तथा डकुमेण्ट्री गरि २० वटा स्वदेशी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...