चितवन । यही शुक्रबार (माघ ९ गते) देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परिवर्तन’को टिमले बुधबार चितवनमा पत्रकार भेटघाट गरेको छ। चलचित्रको प्रचार–प्रसारका लागि निर्देशक विजय केरुङसँगै कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली चितवन आइपुगेका हुन्। पत्रकार भेटघाटमा निर्देशक केरुङले अहिलेको युगले नै ‘परिवर्तन’ खोजिरहेको उल्लेख गर्दै चलचित्रले देशको सीमाना र राष्ट्रियताको मुद्दा उठाएको बताए। […]
The post चलचित्र ‘परिवर्तन’ टिमको चितवनमा पत्रकार भेटघाट first appeared on The Cinemax Hub.

No comments yet. Be the first to comment!
Loading comments...