काठमाडौं । आगामी माघ १६ गते फिल्म ‘द ब्ल्यू लाइट’ रिलिज हुँदा अनुभवी कलाकारहरूको फिल्म दर्शकसामु आउनेछ । आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको फिल्ममा अभिनय छ । फिल्ममा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत नै आफूलाई प्रमाणित गरिसकेकी थिइन् । अर्का मुख्य कलाकार हुन्, महेश त्रिपाठी । जसले ‘हल्कारा’मार्फत नै उनले आफूलाई अब्बल दर्जाको […]
The post द ब्ल्यू लाइटः अनुभवी कलाकारको संगम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...