‘पेन्सन पट्टा’को छायांकन सम्पन्न्न

January 21, 2026 at 05:34 PM

काठमाडौं । चरित्र अभिनेता माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को सम्पूर्ण छायांकन सकिएको छ। कास्कीस्थित एक रिसोर्टमा मंगलबार ३३ दिनमा फिल्मको अन्तिम छायांकन (इन्डक्लयाप) गरिएको छ। निर्देशक गुरुङले रातदिन छायांकनमा खटिएका सम्पूर्ण सहयोगी र प्राविधिकलाई धन्यवाद व्यक्त गर्दै छायांकन सकिएको जानकारी दिए। उनले भने, “गाह्रो अफ्ठेरो नभनी काम गर्नुभएका सबैलाई आभार। अब पोष्ट–प्रोडक्सनको काम सुरु …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...