‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक

January 21, 2026 at 05:14 PM

काठमाडौं । अभिनेता पल शाह अभिनित नेपाली फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा रिलिज गरेको हो। ट्रेलरले नेपालको पछिल्लो समसामयिक यथार्थलाई केन्द्रमा राख्दै देशमै अवसर नपाएर विदेशिन बाध्य भएका युवाको कथा प्रस्तुत गर्छ। छोराले भविष्य खोज्दै परदेशिनुपर्ने बाध्यता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...