युट्युबमा आयो फिल्म ‘ऊनको स्वीटर’

January 22, 2026 at 10:42 AM
1 min read

काठमाडौं- सफल र चर्चित नेपाली फिल्म ऊनको स्वीटर अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ । निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस फिल्मलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो । नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शन भएपछि निर्माण पक्षले सबै दर्शकको पहुँचमा पुर्‍याउने उद्देश्यसहित यसलाई डिजिटल रूपमा रिलिज गर्ने निर्णय लिएको निर्देशक नवीन चौहानले बताए। यो फिल्मले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो। नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस फिल्मले भारतमा पनि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...