सुशील,अञ्जना अभिनित फिल्म ‘परिवर्तन’को अग्रिम बुकिङ ओपन

January 22, 2026 at 05:13 PM

काठमाडौं। भोली  माघ ९ गते  शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’को बुकिङ खुला भएको छ। देशभरका हलहरूले अग्रिम बुकिङ खुला गरेका हुन् । केही हलले भने प्रि–बुकिङ खोल्न बाँकी छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो फिल्मलाई काठमाडौ र बाहिर गरेर ३२ शो प्रदान गरेको छ । देशकै दोस्रो ठूलो चेन आईएनआईले १५ शो …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...