बुटवल। आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिगुल’को प्रचारप्रसार बुटवलबाट शुरु भएको छ। बुटवलमा बिहीबार एक कार्यक्रमका बीच निर्माता दिनेश कोइराला, निर्देशक रमेश कोइराला र नायक नरेन खड्का सहितको टोलीले प्रचारप्रसार शुरु गरेको हो। बुटवल जेसिससँगको सहकार्यमा गरिएको एक कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेसहित जेसिसका व्यक्तिहरुको उपस्थितिमा फिल्मको ट्रेलर र गीतसंगीत हेरिएको […]
The post बुटवलबाट बिगुलको प्रचार सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...