पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेसँगै ६० दिनमा ‘कल्ली’ छायांकन प्याकअप

January 23, 2026 at 10:08 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा ‘कल्ली’को छायांकन सकिएको छ । काठमाडौं किर्तिपुरस्थित चोभारमा एउटा गीतको छायांकन सकेसँगै सिनेमाको सम्पूर्ण छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी दिएका हुन् । अभिनेत्री पूजा शर्मा फिचर्ड आइटम डान्स २ दिन लगाएर खिच्दै सिनेमाको छायांकन ६० दिनमा प्याकअप भएको हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...