‘रोल नं. १’ आगामी वर्षको जेठ १५ गते रिलिज हुने

January 23, 2026 at 11:50 AM

काठमाडौं – बाल मनोविज्ञान र शिक्षाको गहिराइलाई पर्दामा उतार्न तयार रहेको चलचित्र ‘रोल नं. १’ आगामी वर्षको जेठ १५ गते देशव्यापी प्रदर्शनमा आउने भएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रले आगामी २०८३ सालको गणतन्त्र दिवसलाई प्रदर्शनका लागि रोजेको छ। चलचित्रका मुख्य बाल कलाकारहरू अध्ययनरत विद्यालय ‘पाथिक ज्ञान निकेतन’ मै पुगेर निर्माण युनिटले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...