काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार बसन्त पञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको गीत निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । ‘घर मेरो सानो बुकुरो’ बोलको गीतमा फिल्मका निर्देशक निर्देशक सुदीप भुपाल सिंहको शब्द, […]
The post श्री बुकुरोः द होम कलिङको घर मेरो सानो बुकुरो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...