चोभारमा पूजा शर्माको आइटम डान्ससँगै फिल्म ‘कल्ली’को छायांकन सम्पन्न्न

January 23, 2026 at 12:44 PM

काठमाडौं। आगामी फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’ को छायांकन सकिएको छ । चोभारमा एउटा गीतको छायांकन पूरा भएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको छ । नायिका पूजा शर्माको आइटम डान्स दुई दिन लगाएर खिच्दै फिल्मको छायांकन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी दिए । फिल्मको छायांकन जुम्लामा गरिएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...