शाहरुख खानद्वारा क्रिसमस रिलिजको घोषणा

January 24, 2026 at 03:20 PM

मुम्बई– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो आगामी फिल्म ‘किङ’ को प्रदर्शन मिति घोषणा गरेका छन् । अभिनेता तथा निर्माता खानले यो फिल्मको प्रदर्शन मिति २४ डिसेम्बर २०२६ को दिनलाई गरेका छन् । यो मिति क्रिसमस इभको दिन पर्छ । क्रिसमस इभको दिन प्रदर्शन हुने उनको यो नयाँ फिल्मले नयाँ वर्ष सन् २०२७ को विकेण्डलाई समेत आफ्नो लक्ष्य बनाएको छ । क्रिसमस–नयाँ वर्षको अवसरमा प्रदर्शन हुने शाहरुखको यो नयाँ फिल्मले बक्स अफिसमा ठूलो सफलता पाउने सम्भावना धेरै रहेको छ । शाहरुखले आफ्नो सोशल मिडिया एक्समा छोटो भिडियो पोष्ट गर्दै लेखेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...