काठमाडौं– नयाँ नेपाली फिल्म ‘रमिताको पिरती’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार बिग मुभिजमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा अभिनेत्री आना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ । ट्रेलर सार्वजनिक समारोहमा फिल्मकी लेखिका तथा निर्देशक सुदीप्ता अधिकारीले यो फिल्ममार्फत महिलाहरुको भावना ब्रेकअपपछि कस्तो हुन्छ भन्ने कुरालाई भावनात्मक रुपमा देखाउन खोजिएको जानकारी दिइन् । अहिलेको युवाहरुसँग सम्बन्धित रहेर फिल्म निर्माण गरिएको उनको भनाई छ । उनले भनिन्– ‘केटी मानिसहरुको भावना ब्रेकअपपछि कस्तो हुन्छ भन्ने कुरालाई भावनात्मक रुपमा फिल्म देखाउन खोजिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...