‘गोबर गणेश’ ले ९ दिनमा कमायो १ करोड १४ लाख

January 26, 2026 at 05:26 AM
1 min read

काठमाडौँ- फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको ९ दिनमा १ करोड भन्दा माथि व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस कलेक्सनअनुसार फिल्मको कमाइ १ करोड नाघेको छ। फिल्मले माघ १० गते सम्म १ करोड १४ लाख ३५ हजार २ सय ६ रुपैयाँ कलेक्सन गरेको छ। जसअनुसार फिल्मको ४० हजार २ सय ३४ टिकट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...