छोरीलाई लिएर प्रियंकाको आलोचना

January 26, 2026 at 07:10 AM

तस्विर सौजन्यः उद्धव रसाइली काठमाडौं– प्रियंका कार्की सुन्दर अभिनेत्री मात्र होइन, बौद्धिक स्तरकी अभिनेत्रीको रुपमा समेत परिचित छिन् । उनले दिएका अभिव्यक्तिहरु गहन हुन्छन् । बौद्धिक तथा गहन विचार व्यक्त गरिरहने भए पनि यी अभिनेत्री कहिलेकाहिँ आलोचनाको शिकार हुँदै आएकी छिन् । एक–र्दुइ पटक टङ् स्लिपका कारण ट्रोलको शिकार भैसकेकी यी अभिनेत्री अहिले आएर छोरी आयंकाका कारण आलोचित भएकी छिन् । अहिले प्रियंकाले आफू तथा छोरीले लगाएको पहिरनका कारण आलोचना सहनु परेको हो । कुरा के हो भने प्रियंकाले सामाजिक सञ्जालमा छोरी आयंकासहित आफ्ना केहि तस्विरहरु शेयर गरेकी छिन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...