अस्ट्रेलियादेखि मध्यपूर्वका देशसम्म प्रदर्शन हुँदै फिल्म ‘कुमारी’

January 26, 2026 at 09:44 AM
1 min read

काठमाडौँ- यही माघ २३ देखि प्रदर्शन हुने फिल्मको विभिन्न देशमा प्रदर्शन अधिकार बिक्री भएको छ। अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि फिल्म बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए। अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले फिल्म प्रदर्शन गर्नेछन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...