फिल्म महोत्सव हुँदै, ३९ देशका ८५ फिल्महरु निशुल्क हेर्न पाईने

January 26, 2026 at 09:38 AM
1 min read

काठमाडौं- नेपाल संस्कृति तथा फिल्म केन्द्रको आयोजनामा नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलको सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शन हुने भएका छन् । काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाई छ । यस वर्षको महोत्सवमा ७५ भन्दा बढी देशबाट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...