सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुँदै, काठमाडौँमा ३९ देशका ८५ फिल्म देखाइने

January 26, 2026 at 11:12 AM
1 min read

काठमाडौँ- नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ को सातौँ संस्करण आयोजना हुने भएको छ। महोत्सव यही माघ १६ देखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा हुनेछ। महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न देशबाट ७ सय भन्दामाथि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...