अष्ट्रेलियाबाट ‘उपहार’ को डबिङ गर्दै सुष्मा कार्की

February 11, 2024 at 04:41 AM

अभिनेत्री सुष्मा कार्की हाल अष्ट्रेलियामा रहेकी छिन्। आगामी फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘उपहार’ को डबिङ अभिनेत्री कार्कीले अष्ट्रेलियाबाट नै गरिरहेकी छिन्। अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन्। उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...