काठमाडौं । विवशकुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बुकी’को पहिलो गीत ‘तिमी मैसँग भई राख हे’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । प्रेम र यात्राको कथा भनिएको यस गीतमा दुई पात्रको आत्मियता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत […]
The post बुकी गीतमा देवेन्द्र र रोशनीको प्रेम appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...