नेपाली चलचित्र ‘शिवांश’मा कैलाश खेरको गीत

January 29, 2026 at 05:49 AM

काठमाडौं – नेपाली चलचित्र ‘शिवांश’मा विश्व प्रख्यात भारतीय गायक कैलाश खेरको स्वर समेटिएको छ। आगामी फागुन १ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको यस चलचित्रमा खेरले शक्तिशाली ‘शिव ताण्डव स्तोत्रम्’ गाएका हुन्। निर्माण पक्षले हालै चलचित्रमा खेरको विशेष साङ्गीतिक योगदान रहेको पुष्टि गरेको छ। गायक कैलाश खेरले एक भिडियो सन्देश जारी गर्दै नेपाली चलचित्रसँगको यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...