बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलको जुरी सदस्य बने मीनबहादुर भाम

January 29, 2026 at 07:16 AM
1 min read

काठमाडौँ- नेपालका फिल्म निर्देशक मीनबहादुर भाम बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलको जुरी सदस्य बनेका छन्। उनी बर्लिन फिल्म फेस्टिभलको आगामी संस्करणका लागि भाम अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ जुरी सदस्य बनेका हुन्। सामाजिक सञ्जाल फेसबुकमा खुसी व्यक्त गर्दै  उनले  बर्लिनाले फिल्म फेस्टिभलको जुरी सदस्य बनेको बताएका हुन्। दक्षिण एसियाबाट यसअघि सन २०११ मा आमिर खानले मात्रै यो अवसर पाएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...