सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ

January 29, 2026 at 10:02 AM
1 min read

काठमाडौं- भोली शुक्रवारबाट हलमा लाग्ने फिल्म ‘आ बाट आमा’ को सेन्सर पास भइसकेको छ। दुई दिनअघि केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । सेन्सर बोर्डका सदस्यले यो फिल्म हेर्दा निकै भावुक बने। उनीहरुले फिल्मको भावले आफुलाई छोएको र यसले यस फिल्मको कथा र कलाकारको अभिनयले दर्शकको मन जित्ने बताए । फिल्म हेरेपछि सेन्सर बोर्डका सदस्य तथा वरिष्ठ पत्रकार कुबेर गिरीले फिल्मको कथा आकर्षक र लोभलाग्दो बताए। उनले आफुलाई व्यक्तिगत रुपमा यो फिल्म मनपरेको सुनाए। उनी यो फिल्म हेर्दा आफु धेरै पटक भाबुक भएको सुनाए। यसअघि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...