काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज माघ १६ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘आ बाट आमा’ तथा ‘द ब्ल्यू लाइट’ को सावर्जनिक प्रदर्शन प्रारम्भ भएको छ । लामो समयदेखि प्रचार–प्रसारमा व्यस्त यी दुबै फिल्महरुलाई क्यूएफएक्स लगायत देशका अधिकांश सिनेमाहरुले राम्रो शो उपलब्ध गराएका छन् । ‘आ बाट आमा’ ले केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । त्यसैले यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउने छन् । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको सेन्सर पास भएकोमा खुशी व्यक्त गर्दै यसले हरेक उमेरका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...