बालेनको चुनावी अभियानमा रहेका पत्रकार सिटौला अस्वस्थ्य, अछामबाट काठमाडौं ल्याइँदै

January 30, 2026 at 05:54 AM
1 min read

(फाइल तस्विर) काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानमा रहेका रंग पत्रकार दिनेश सिटौला अछाममा अस्वस्थ भएका छन् । काठमाडौंबाट नेपालगञ्ज हुँदै बालेनकै समुहमा रहेर बिहीवार साँझ अछाम पुगेका पत्रकार सिटोला शुक्रवार बिहान अछाममै अचानक बेहोस भएको जानकारी प्राप्त भएको छ । नेपाल पत्रकार महासंघका सचिव वैकुण्ठराज पराजुलीका अनुसार आज शुक्रवार बिहान ९ बजेको समयमा बालेनको प्रचार–प्रसारको टिमसँगै एक ठाउँमा गाडी रोकेर चिया खाँदै गर्दा पत्रकार सिटौला एक्कासी ढल्न पुगेका थिए । ‘स्थानीय अस्पतालका चिकित्सकले टाउकोमा चोट लागेको तथा ब्लड जमेको बताएपछि काठमाडौं ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...