‘द ब्ल्यू लाइट’ को प्रिमियर [तस्बिरहरू]

January 30, 2026 at 06:24 AM
1 min read

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ आजदेखि हलमा लागेको छ। फिल्मको बिहीबार सिभिल मलमा प्रिमियर सो आयोजना गरिएको थियो। बलिराम चौहानको निर्देशनमा बनेको फिल्म प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेका सीमित राम्रा फिल्ममध्ये ‘द ब्ल्यू लाइट’ केही नयाँपन रहेको उनीहरूको प्रतिक्रिया थियो। प्रिमियरपछि बोल्दै कलाकार तथा निर्देशक दीपक आचार्य (काकु) ले फिल्मको समग्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...