पहिलो नेपाली महिला सिनेम्याटोग्राफर को हुन् ?

January 29, 2026 at 01:35 AM

६ दशक लामो नेपाली चलचित्र उद्योगमा थुप्रै रेकर्ड छन् । ती मध्येको एउटा रेकर्ड चलचित्र ‘झेली’को नाममा छ । ‘झेली’को नाममा रहेको रेकर्ड राखेकी हुन्, सवनम मुखियाले । सवनम नेपाली चलचित्र उद्योगको पहिलो महिला सिनेम्याटोग्राफर हुन् । वि.स. २०७० चैत १४ गते प्रदर्शनमा आएको ‘झेली’ फिचर फिल्मको छायांकन सवनमले गरेकी हुन् । फिचर फिल्म अगाडि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...