चलचित्र पत्रकार संघ नेपालद्वारा भ्रामक समाचारप्रति आपत्ति, पत्रकार दिने‍श सिटौलाको स्वास्थ्यबारे अफवाह नफैलाउन अपील

February 1, 2026 at 12:40 AM

काठमाडौं— चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष तथा संघका सल्लाहकार, वरिष्ठ चलचित्र पत्रकार दिने‍श सिटौलाको स्वास्थ्य उपचारको विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आधारहीन, भ्रामक तथा मिथ्या सूचनाहरू फैलिरहेको भन्दै संघले गम्भीर आपत्ति जनाएको छ । संघका अध्यक्ष समीर बलामीद्वारा शनिवार राति जारी गरिएको विज्ञप्तिमा इमानदार, अनुशासित तथा सरल स्वभावका पत्रकारका रूपमा परिचित सिटौला आजसम्म कुनै पनि व्यक्तिगत वा व्यावसायिक विवादमा नरहेको तथा चलचित्र पत्रकारितामा करिब दुई दशकदेखि निरन्तर योगदान दिँदै आएको उल्लेख गरिएको छ । विज्ञप्तिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेनप्रति शुभेच्छा प्रकट गर्न साथीहरूसँग अछाम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...