‘बोर्डर २’ ले नेपालमा कति कमायो?

February 1, 2026 at 05:58 AM
1 min read

काठमाडौँ- बलिउड फिल्म ‘बोर्डर २’ माघ ९ देखि नेपालमा प्रदर्शनरत छ। फिल्म नेपाली दर्शकले पनि मन पराएका छन्। माघ १७ गते शनिबारसम्म फिल्मले दुई करोड २१ लाख ९३ हजार ९ सय १० रुपैयाँ कमाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनअनुसार फिल्मले प्रदर्शनको ९ दिनमा करिब तीन करोड कमाउन सफल भएको छ। फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...