फिल्म ‘जाँड’लाई पिजी सर्टिफिकेट

February 1, 2026 at 10:05 AM

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘जाँड’लाई सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । राजु शाहको निर्देशन रहेको यो फिल्मलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा फिल्ममा रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...