पूर्वी नेपालमा आक्रामक प्रचारमा फिल्म ‘कुमारी’, मधुमल्लामा लाइभ म्युजिकल कन्सर्ट

February 2, 2026 at 05:34 AM

काठमाडौं । आगामी माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको वर्षकै प्रतीक्षित प्रेम कथानक फिल्म ‘कुमारी’ ले आफ्नो प्रवर्द्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेलगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो। फिल्मको प्रचार–प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ भव्य रूपमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...