काठमाडौं– अभिनेता प्रदीप खड्का नयाँ सवारीमा हुईँकिन थालेका छन् । स्टाइल आइकनको रुपमा लोकप्रिय अभिनेता खड्का दीपल एसओ सेभेन मोडलको नयाँ कार लिएका हुन् । अभिनेता खड्काले हरियो रंगको यो लोकप्रिय ईभी कार लिएका हुन् । उक्त कारको विक्रेता चाङ्गन नेपालले आफ्नो इन्स्टा स्टोरीमा एउटा भिडियो शेयर गर्दै अभिनेता खड्कालाई ‘टीम दीपल’ मा स्वागत समेत गरेको छ । ‘स्टाइल आइकनको छनोट Deepal S07 उक्त भिडियोसंगै लेखिएको छ– ‘#TeamDeepal मा स्वागत छ, दीपल S07 ICA का स्टाइलिस मालिक प्रदीप खड्का । इलेक्ट्रिक। एलिगेन्ट । आइकोनिक ।’
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...