सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘द सेक्रेट अफ राधा’ सर्वोत्कृष्ट

February 2, 2026 at 09:12 AM
1 min read

काठमाडौँ- सातौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव सम्पन्न भएको छ। महोत्सवमा नेपाली फिल्म ‘द सेक्रेट अफ राधा’ सर्वोत्कृष्ट बनेको आयोजकले जनाएको छ। महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियाे। समापन समारोहमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म तथा फिल्मकर्मीलाई अवार्ड प्रदान गरिएको छ। राष्ट्रिय फिचर फिल्मतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...