काठमाडौं । नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको ‘चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला’ को दोस्रो संस्करण सम्पन्न भएको छ। नेपाल फिल्म क्याम्पस, पिंगलास्थान, गौशालामा भएको कार्यशालामा चलचित्र कथा–लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सहभागिता थियो। कार्यशालामा भारतको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट पोस्ट–ग्र्याजुएट अध्ययन पूरा गरी हाल […]
The post चलचित्र कथा लेखन कार्यशाला समापन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...