५.५ फेडर युनिटमा ‘कुमारी’ देखाउन निर्देशक दिनेश राउतको आग्रह

February 3, 2026 at 10:26 PM

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’को साउण्ड मिक्सिङ इमर्सिभ फर्म्याटमा गरिएको छ । मंगलबार चलचित्रका निर्देशक दिनेश राउतले हलका प्राविधिकलाई पत्राचार गर्दै यसबारे जानकारी गराउनुभएको हो । डल्बी एट्मस, डिटिएस ः एक्स र औरोम्यास प्रविधि जडान भएका हलमा चलचित्र हेर्दा दर्शकले सिनेम्याटिक अनुभव गर्ने पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘फिल्मको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...