‘हरिबहादुरको जुत्ता’ टिमद्वारा ‘श्रीनिवास’ घोषणा

February 3, 2026 at 10:23 PM

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’पछि यही निर्माण टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माण गर्ने घोषणा गरेको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा दोस्रो प्रस्तुति रूपमा ‘श्रीनिवास’को मंगलबार औपचारिक निर्माण घोषणा गरिएको हो । गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसकै सफलतापछि निर्माण टिमले नयाँ चलचित्र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...