प्रि–बुकिङ खुला: शो संख्यामा ‘कुमारी’को वर्चस्व, ‘रमिताको पिरती’ले कति पायो ?

February 4, 2026 at 05:28 AM

काठमाडौं । यही शुक्रबार (माघ २३ गते) बाट देशव्यापी रूपमा दुई नेपाली चलचित्रहरू ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आउँदैछन् । फरक–फरक जनरा र मेकरका यी दुई चलचित्रबीचको प्रतिस्पर्धालाई लिएर फिल्म वृत्तमा निकै चर्चा छ । मंगलबारदेखि नै देशभरका प्रमुख मल्टीप्लेक्सहरू क्यूएफएक्स, आईएनआई, वान सिनेमाज, बिग मुभिज, एफक्यूब लगायतले यी दुवै चलचित्रको शो तालिका सार्वजनिक गर्दै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...