काठमाडौं– अजय अधिकारी सुशिलको प्रस्तुतिकरणमा ‘मनको रहर मन मनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाल गायक अर्नभ बनको स्वरको यो गीतमा अभाया अधिकारी, स्वेता तामाङ, दोर्जे शेर्पाको र्याप गायन छ । प्रेम राज परिक्षित तथा अजय अधिकारी सुशिलको शब्दको यो गीतलाई अजय अधिकारी सुशिलले संगीतवद्ध गरेका हुन् । सन्दिप कार्की ढली यो गीतका संगीत संयोजक हुन् । यो गीतको भिडियोमा गायक निर्णय श्रेष्ठ एनएचके अतिथि कलाकारको रुपमा प्रस्तुत भएका छन् । भिडियोमा आर्नव बन, सदिक्षा भूर्तेल, सुशिल फूयाल, अजय अधिकारी सुशिल, लक्ष्मी खतिवडा आदि कलाकारले अभिनय गरेका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...