टेरेस रिसोर्टमा नीतिको दोस्रो ब्याचरल पार्टी

February 4, 2026 at 06:35 AM
1 min read

काठमाडौं- अभिनेत्री नीति‌ शाह छिट्टै विवाह बन्धनमा बाँधिन लागेकी छिन् । यद्यपि, याचित राणासँग कानुनी रुपमा केही समयअघि नै विवाह गरिसकेकी अभिनेत्री शाहले अहिले भने हिन्दु विधि अनुसार विवाह गर्न लागेकी हुन् । उनको विवाह आगामी फागुन महिनामा हुँदैछ । यद्यपि, माघ लागेसँगै नीतिको ब्याचरल पार्टी प्रारम्भ भइसकेको छ । प्राय: ब्याचरल पार्टी एक पटक हुने गरेकोमा नीतिलाई भने बारम्बार ब्याचरल पार्टी गर्दै गरेको देखिएको छ । केहि दिन अगाडि नीति आफ्ना साथिहरुसँग याचितको फोटो लिँदै ब्याचरल पार्टीमा रमाउँदै गरेको देखिएको थियो भने हिजो मात्र फेरी उनी आफनो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...