प्रेम र रोमान्सको रङमा ‘श्री बुकुरो’: आशीर्वाद र निकिताको जोडीले तान्यो ध्यान

February 5, 2026 at 06:51 AM

काठमाडौं – निर्देशक सुदीप भूपाल सिंहको निर्देशनमा तयार भएको चलचित्र ‘श्री बुकुरो: द होम कलिङ’को ट्रेलर सार्वजनिक हुनु पूर्व निर्माण पक्षले सिनेमाको आकर्षक र प्रेमिल पोस्टर बाहिर ल्याएको छ। फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस चलचित्रको पछिल्लो पोस्टरमा मुख्य कलाकार आशीर्वाद बी क्षेत्री र निकिता आचार्यलाई निकै गहिरो र रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...