काठमाडौं – लामो समयको पर्खाइ र चर्चापछि नेपाली प्रेम कथानक फिल्म ‘कुमारी’ आज माघ २३ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले रिलिजसँगै देशभरका हलहरूमा निकै उत्साहजनक शो प्राप्त गरेको छ । करिब दुई सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ ले बक्स अफिसमा ठूलो ओपनिङ गर्ने अपेक्षा अनुरूप नै बिहानी शोहरूमा दर्शकको उपस्थिति देखिएको छ । काठमाडौं उपत्यकाका मल्टिप्लेक्स तथा मोफसलका हलहरूमा दर्शकको उत्साहजनक साथ मिलेको वितरकले जनाएका छन् । उल्लेखनीय कुरा के छ भने यस फिल्मले बिहानी शो हेरेका दर्शकबाट एकदमै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...