काठमाडौं– आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बिगुल’ फिल्मले बिहीवार काठमाडौंमा आयोजना पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मसम्बन्धी विवि जानकारी प्रस्तुत गरेको छ । पत्रकार सम्मेलनका क्रममा रमेश कोइरालाको निर्देशनमा बनेको यो फिल्मलाई नेपाल जेसिसले सघाउने जानकारी गराइयो । पत्रकार सम्मेलनमा ‘बिगुल’ निर्माता दिनेश कोइराला तथा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्कीबीच एक सम्झौतामा हस्ताक्षर भएको थियो । अघिल्लो साता सम्पन्न ‘बिगुल’ टिमको मोफसल प्रचार–प्रसार अभियानमा सघाएको नेपाल जेसिससँगको सहकार्यले आफूहरुलाई अझ धेरै उर्जा मिलेको निर्माता कोइरालाले बताए । ‘बिगुल’ का कथाकारसमेत रहेका कोइराला नेपाल जेसिसका पूर्व अध्यक्ष समेत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...