‘दर्शक भावुक र बेहोस भएको देख्दा त कस्तो फिल्म खेलेछु जस्तो भयो’: विपना थापा, अभिनेत्री

February 6, 2026 at 10:34 AM

काठमाडौं– अघिल्लो शुक्रवार अर्थात माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ आजदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । यो अवधिमा यो फिल्मले व्यवसायिक सफलताको यात्रामा अघि बढेको देखाएको छ । अनौपचारिक रुपमा गरिएको अनुमान अनुसार पहिलो साता यो फिल्मले उत्कृष्ट आम्दानी गर्न सफल भैसकेको छ । सिनेमा हलमा यो फिल्मले दर्शक आकर्षित गर्ने क्रम जारी छ, फलस्वरुप आगामी दिनमा यसको व्यापारको आँकडा अझै बढी हुने निश्चित छ । यो फिल्म हेर्दा–हेर्दै धेरै दर्शक भावुक भएको तथा रुँदै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा देखिरहेको छ । फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...