काठमाडौं । चलचित्र विकास बोर्डले देशभरका सिँगल थियटरसहितका चलचित्रघरको स्तरोन्नति, पुनः सञ्चालन र दर्शक अभिवृद्धिका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। स्वदेशी फिल्मको प्रवर्द्धन र बजार विस्तारलाई लक्षित गर्दै बोर्डले सशर्त अनुदान सहयोगका लागि सूचना सार्वजनिक गरेको हो। शुक्रबार प्रकाशित सूचनाअनुसार तोकिएका कागजातसहित बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी ७ दिनभित्र बोर्डको कार्यालयमा […]
The post मोफसलका चलचित्र घरलाई विकास बोर्डको प्रोत्साहन अनुदान appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...