काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस हङकङ नेपाल २०२६’ को उपाधि दीपमाला खरेल ढकालले जितेकी छन् । हङकङको इटन होटलमा गत बिहीबार आयोजित ‘ग्रान्ड कोरोनेसन’मा उनलाई ताज पहिराइएको हो। उनलाई ‘मिस नेपाल वर्ल्ड २०२४’ की विजेता आश्माकुमारी केसीले ताज पहिराइ दिएकी थिइन्। दीपमालाले अब २०२६ मा आयोजना हुने ‘मिस नेपाल’ प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछिन्। यसपटक दीपमाला […]
The post दीपमालालाई मिस हङकङ नेपालको उपाधि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...