काठमाडौं- उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको छायाङ्कन गत पुष ३१ गतेबाट सुरु भएको थियो । फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । पाँचथरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । फिल्म ‘जारी’बाट निर्देशनमा पाइला चालेका लेखक तथा अभिनेता उपेन्द्रको ‘मनसरा’ दोस्रो निर्देशकीय फिल्म हो । फिल्ममा मिरुना ‘मनसरा’ भूमिकामा देखिँदैछिन् । फिल्ममा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...