काठमाडौं– नेपाली कलाकारिता क्षेत्रका दिग्गज कलाकार सुनिल थापाको असामयिक निधन भएको खबर प्राप्त भएको छ । नेपाली दर्शकमाझ ‘राते काइँला’ उपनामले लोकप्रिय कलाकार थापाको माघ २४ गते शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी प्राप्त भएको छ । राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ६८ वर्षीय थापालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा निधन भएको निकट स्रोतले पुष्टि गरेको छ । कलाकार थापाका निकटका साथी वरिष्ठ छायाँकार गौरी शंकर धूजुका अनुसार थापालाई शुक्रवार राति नै उनको अपार्टमेन्ट शंखुमलमा हृदयाघात भएको थियो । तत्काल उनलाई उपचारका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...