‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत ‘ए साइँला दाई’ सार्वजनिक

February 8, 2026 at 05:35 AM

द सिनेमा टाइम्स, काठमाडौं । सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को पहिलो गीत ‘ए साइँला दाई’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले लोकलयमा आधारित यो गीत सार्वजनिक गरेको हो । झ्याउरे भाकाको प्रसंगदेखि प्रेममा रहेका जोडीले एकअर्काको तारिफ गरेको गीतमा सुन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...